खुचडो
Romanized: khuchado, khucado
पातको सानो दुनो; खोचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
पातको सानो दुनो; खोचो।
२.
मानिस मरेको एघार दिनमा नदीमा बगाउनका लागि एउटै मात्र पातको दुनोजस्तै आकारको ३६५ ओटा बोहता; खोची।
३.
मास आदि राख्न भोर्लाका पातबाट गाग्राका आकारमा बनाइएको भाँडो।