कच्चिडो
Romanized: kachchido, kacchido, kachcido, kaccido
भन्टाको जस्तो र झन्डै त्यत्रै हुने, डाँठ र पातमा तिखा काँडा भएको एक वनस्पति र काँचोमा हरियो र पाकेपछि पहेँलो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भन्टाको जस्तो र झन्डै त्यत्रै हुने, डाँठ र पातमा तिखा काँडा भएको एक वनस्पति र काँचोमा हरियो र पाकेपछि पहेँलो हुने त्यसैको गोलाकार बास्नादार फल; कण्टकारी।