कच्चेट
Romanized: kachcheta, kachchet, kaccheta, kachceta
कामको घुइँचो; मिड; धेरै काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कामको घुइँचो; मिड; धेरै काम।
२.
कुनै वस्तुको थुप्रो; खात।
३.
बाल्नलाई काटिराखेको चिर्नु नपर्ने दाउरा; नचिरिएका मसिना वा फिँजा दाउरा।