कचेट्नु

Romanized: kachetnu, kacetnu

कसैलाई बलजफतीसँग कतै पठाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स. क्रि. [कचेटो+नु]

१.
कसैलाई बलजफतीसँग कतै पठाइनु।
२.
करकाप गरेर मन नपरेको ठाउँमा पनि बसाइनु।

सम्बन्धित शब्दहरू