घचेट्नु

Romanized: ghachetnu, ghacetnu

कुनै वस्तु वा व्यक्तिलाई समातेर ठेल्नु; घचघच्याउनु; धकेल्नु; घच्याट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कुनै वस्तु वा व्यक्तिलाई समातेर ठेल्नु; घचघच्याउनु; धकेल्नु; घच्याट्नु।
२.
बलपूर्वक ठेलेर कतैतिर सार्नु; हटाउनु।

सम्बन्धित शब्दहरू