अँचेट्नु
Romanized: amchetnu, anchetnu, ancetnu, amcetnu
कसैमाथि दबाब दिनु; वशमा ल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कसैमाथि दबाब दिनु; वशमा ल्याउनु।
२.
कुनै लचिलो वस्तुलाई बेसरी थिच्नु; घचेट्नु; ठेल्नु।