अँचार

Romanized: amchaara, amchaar, amchara, anchaara

‌ मसाला र अमिलोको योगबाट काँचो फल वा कन्दाबाट बनेको व्यञ्जन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भोज.]

1
‌ मसाला र अमिलोको योगबाट काँचो फल वा कन्दाबाट बनेको व्यञ्जन।

सम्बन्धित शब्दहरू