कचेटो
Romanized: kacheto, kaceto
अरूलाई मन नपर्ने खालका कामकुराको झमेला वा भ्याउलो; बिनसित्तिको झन्झट; कचडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कच्चर]
१.
अरूलाई मन नपर्ने खालका कामकुराको झमेला वा भ्याउलो; बिनसित्तिको झन्झट; कचडो।
२.
किचोला; खिचोला।