कचेडे

Romanized: kachede, kacede

आत्मबल नभएको; दोधारे;तुलबुले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आत्मबल नभएको; दोधारे;तुलबुले।
२.
कचेडा गर्ने; झगडा गर्ने; कुराकानीमा नमिल्ने।

सम्बन्धित शब्दहरू