कच्कुँडे
Romanized: kachkumde, kachkunde, kackunde, kackumde
कसैसँग पनि सहजै नमिल्ने; अकडो; अडबाङ्गे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [दा.]
1
कसैसँग पनि सहजै नमिल्ने; अकडो; अडबाङ्गे।