कच्ची
Romanized: kachchi, kachchee, kacchi, kachci
कच्चा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [कच्चा+ई]
१.
कच्चा।
२.
काँचो इँट वा माटाका डल्ला आदि जोडेर बनाइएको (घर, पर्खाल आदि)।
३.
धेरै समयसम्म नटिक्ने (रङ, चित्र, रोगन इ.)।