अरकच्च
Romanized: arakachcha, arakachch, arakaccha, arakachca
मेलो वा मेसो नपाएर; बाटो हराएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत अरघट्ट]
१.
मेलो वा मेसो नपाएर; बाटो हराएर।
२.
अनिश्चित स्थितिले अलमलिएर, अलमल्ल; बिलखबन्द; जिल्ल; वाल्ल; पक्क।