कच्चा
Romanized: kachchaa, kachcha, kachch, kacchaa
नपाकेको; अपरिपक्व, काँचो; चाँडै बिग्रने (व्यक्ति, उमेर, बुद्धि इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत कच्चअ]
१.
नपाकेको; अपरिपक्व, काँचो; चाँडै बिग्रने (व्यक्ति, उमेर, बुद्धि इ.)।
२.
कमजोर (माल, सामान, वस्तु इ.); छोइपासे; बिल्पारी।