कच्चो
Romanized: kachcho, kaccho, kachco, kacco
पूरा वा पाको नभएको; कच्चा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत कच्चओ]
१.
पूरा वा पाको नभएको; कच्चा।
२.
कच्ची।
३.
नपाकेको काँचो।