घुच्चो
Romanized: ghuchcho, ghuccho, ghuchco, ghucco
घाँस, दाउरा आदिको बन्डल; गुच्छो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
घाँस, दाउरा आदिको बन्डल; गुच्छो।
२.
हे. घुच्का।