घुच्चा

Romanized: ghuchchaa, ghuchcha, ghuchch, ghucchaa

साह्रो गरी ठाडा मुड्कीले कोखामा हान्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घुच्च+आ]

१.
साह्रो गरी ठाडा मुड्कीले कोखामा हान्ने काम।
२.
कुहिनु वा कुमको धक्का दिने हनाइ।

सम्बन्धित शब्दहरू