घुच्चाउनु

Romanized: ghuchchaaunu, ghuchchaunu, ghucchaaunu, ghuchcaaunu

धकेल्नु वा घोच्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [घुच्च+आउ+नु]

1
धकेल्नु वा घोच्याउनु।

सम्बन्धित शब्दहरू