बचाउ
Romanized: bachaau, bachau, bacaau, bacau
बचाउने काम; जोगाउने काम; सुरक्षा; हिफाजत; जतन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बचाउने काम; जोगाउने काम; सुरक्षा; हिफाजत; जतन।
२.
जम्मा गर्ने काम; बचत; जगेडा।