बचाउनु

Romanized: bachaaunu, bachaunu, bacaaunu, bacaunu

जिउ, धन आदिको बचाउ गर्नु; प्राण रक्षा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
जिउ, धन आदिको बचाउ गर्नु; प्राण रक्षा गर्नु।
२.
कुनै खतरा, खराबी, सङ्कट आदिबाट जोगाउनु।
३.
पैसा आदि खर्च गरेर शेष राख्नु; उबार्नु।
४.
जोगाएर राख्नु; जम्मा गर्नु।

सम्बन्धित शब्दहरू