बिचबचाउ
Romanized: bichabachaau, bichabachau, bicabachaau, bichabacaau
झगडा वा विवादमा बिचमा पसेर बचाउने वा झगडा शान्त पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
झगडा वा विवादमा बिचमा पसेर बचाउने वा झगडा शान्त पार्ने काम।
२.
दुई पक्षको विवाद पर्दा गरिने मध्यस्थता।