बिसेच्याउ

Romanized: bisechyaau, bisechyau, bishechyaau, bishechyau

ना. [विष च्याउ] जमिनमा उम्रने, छाताका आकारको तथा कालो रङ हुने, खान नहुने एक जातको च्याउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [विष च्याउ] जमिनमा उम्रने, छाताका आकारको तथा कालो रङ हुने, खान नहुने एक जातको च्याउ।

सम्बन्धित शब्दहरू