तुनेच्याउ

Romanized: tunechyaau, tunechyau, tunecyaau, tunecyau

जमिनमा पलाउने, तुना जस्तो लाम्चो हुने एक जातको च्याउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जमिनमा पलाउने, तुना जस्तो लाम्चो हुने एक जातको च्याउ।

सम्बन्धित शब्दहरू