रातोच्याउ

Romanized: raatochyaau, raatochyau, ratochyaau, ratochyau

जमिनमा उम्रने छाताको आकार र सिन्दूरजस्तो रङ भएको खान हुने एक च्याउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जमिनमा उम्रने छाताको आकार र सिन्दूरजस्तो रङ भएको खान हुने एक च्याउ।

सम्बन्धित शब्दहरू