ढुङ्गेच्याउ
Romanized: dhunggechyaau, dhunggechyau, dhungechyaau, dhungechyau
ढुङ्गामा उम्रने, कालो लामो डाँठ हुने, फुस्रो खालको, भुईंमा सेता टीका हुने, टुसाजस्तो एक जातको च्याउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ढुङ्गामा उम्रने, कालो लामो डाँठ हुने, फुस्रो खालको, भुईंमा सेता टीका हुने, टुसाजस्तो एक जातको च्याउ।