ढुङ्गे

Romanized: dhungge, dhunge

ढुङ्गाले बनेको; ढुङ्गोजस्तो; ढुङ्गाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [ढुङ्गो+ए]

1
ढुङ्गाले बनेको; ढुङ्गोजस्तो; ढुङ्गाको।

सम्बन्धित शब्दहरू