ढुङ्गेधारो
Romanized: dhunggedhaaro, dhunggedharo, dhungedhaaro, dhungedharo
डॅडका ढाँचाले ढुङ्गा काटेर तथा खोपेर बनाइएको, मूलको पानी बगाउने वा खसाल्ने धारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
डॅडका ढाँचाले ढुङ्गा काटेर तथा खोपेर बनाइएको, मूलको पानी बगाउने वा खसाल्ने धारो।