ढुङ्गेमाटो

Romanized: dhunggemaato, dhunggemato, dhungemaato, dhungemato

ढुङ्गो र माटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
ढुङ्गो र माटो।
२.
रुखो माटो; गिर्खे माटो।
३.
शरीर; जिउ।

सम्बन्धित शब्दहरू