ढुङ्गेपुल

Romanized: dhunggepula, dhunggepul, dhungepul, dhungepula

नाला, खोल्छा, खहरेमा वारपार गर्न बनाइएको ढुङ्गाको फड्के भएको साँघु; ढुँगेसाँघु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नाला, खोल्छा, खहरेमा वारपार गर्न बनाइएको ढुङ्गाको फड्के भएको साँघु; ढुँगेसाँघु।

सम्बन्धित शब्दहरू