ढुङ्गेन
Romanized: dhunggena, dhunggen, dhungen, dhungena
धेरै ढुङ्गा अथवा ढुङ्गैढुङ्गा भएको (जमिन); ढुङ्गेनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
धेरै ढुङ्गा अथवा ढुङ्गैढुङ्गा भएको (जमिन); ढुङ्गेनी।