ढुङ्गिलो
Romanized: dhunggilo, dhungilo
बढी ढुङ्गा भएको; माटोमा ढुङ्गा मिसिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ढुङ्गो+इलो]
1
बढी ढुङ्गा भएको; माटोमा ढुङ्गा मिसिएको।