ढुङ्गा
Romanized: dhunggaa, dhungga, dhungg, dhungaa
सीमा वा सिमानामा गडिएको चिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ ढुङ्गो]
१.
सीमा वा सिमानामा गडिएको चिनु।
२.
पत्थर; शिला; पाषाण; ढुङ्गो।