ढुङ्गो

Romanized: dhunggo, dhungo

घर, बाटो, मूर्ति आदिको निर्माणकार्यमा उपयोग हुने, प्रायः घन आदि फलामे वस्तु वा स्फोटक पदार्थले मात्र फोर्न र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत ध्वान]

१.
घर, बाटो, मूर्ति आदिको निर्माणकार्यमा उपयोग हुने, प्रायः घन आदि फलामे वस्तु वा स्फोटक पदार्थले मात्र फोर्न र छिना आदिले मात्र खोप्न सकिने साह्रो खँदिलो वस्तु; पत्थर; शिला; पाषाण।
२.
देशको सिमाना छुट्ट्याउनका लागि गाडिने वा बनाइने ढुङ्गा आदिको चिनु; लोंकिल।
३.
राज्य (दिव्य.)।

सम्बन्धित शब्दहरू