ढुङ्गिया
Romanized: dhunggiyaa, dhunggiya, dhunggiy, dhungiyaa
सानो ढुङ्गो। (उदा.- ढुङ्गिया आयो छातीमा थिच्यो। - लोकगीत)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ढुङ्गो+इयो]
1
सानो ढुङ्गो। (उदा.- ढुङ्गिया आयो छातीमा थिच्यो। - लोकगीत)।
उदाहरण वाक्य
- ढुङ्गिया आयो छातीमा थिच्यो। - लोकगीत