ढुङ्गेनी
Romanized: dhunggeni, dhunggenee, dhungenee, dhungenii
धेरै ढुङ्गा अथवा ढुङ्गैढुङ्गा भएको (जमिन); ढुङ्गेन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
धेरै ढुङ्गा अथवा ढुङ्गैढुङ्गा भएको (जमिन); ढुङ्गेन।