ढुङ्गाफोर

Romanized: dhunggaaphora, dhunggaaphor, dhunggaphora, dhunggaafora

लामो चुच्चो, सेतो घाँटी, काला पखेटा र लामा लामा खुट्टा हुने, नदीको छेउछाउमा बस्ने, एक जातको चरो; एक जातको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लामो चुच्चो, सेतो घाँटी, काला पखेटा र लामा लामा खुट्टा हुने, नदीको छेउछाउमा बस्ने, एक जातको चरो; एक जातको सारस; मुँडीफोर।

सम्बन्धित शब्दहरू