ढुङ्गामुढा
Romanized: dhunggaamudhaa, dhunggaamudha, dhunggamudhaa, dhunggaamudh
ढुङ्गामुढा (dhunggaamudhaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ढुङ्गामुढा(१)
(नाम [ढुङ्गा+मुढा])
१..
ढुङ्गा आदिले गरिने आक्रमण।
२..
ढुङ्गा र मुढा।
ढुङ्गामुढा(२)
(नाम)
1.
चट्टानका ठुला टुक्रा र रुखका गिँडहरू; संवेदनहीन वस्तु।