जुंगामुठे
Romanized: jumgaamuthe, jungaamuthe, jungamuthe, junggaamuthe
राम्रैसित जुंगा उम्रिसकेको; वयस्क भइसकेको; उमेरदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
राम्रैसित जुंगा उम्रिसकेको; वयस्क भइसकेको; उमेरदार।
२.
आफ्नो भलोकुभलो सोच्न सक्ने; समर्थ; जमामर्द।