अरिमुठे
Romanized: arimuthe
कनसुत्लाका आकारको तर ठुलो र मोटो, प्रायः कलेजी रङ हुने, धेरै खुट्टा भएको एक किरो; सहस्रपाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अरमट्ठ+ए]
१.
कनसुत्लाका आकारको तर ठुलो र मोटो, प्रायः कलेजी रङ हुने, धेरै खुट्टा भएको एक किरो; सहस्रपाद।
२.
अरट्ठ परेको; डोलो शरीर भएको; कसिलो।