अरिमठे

Romanized: arimathe

कनसुत्लाका आकारको तर ठुलो र मोटो; प्रायः कलेजी रङ हुने; धेरै खुट्टा हुने एक किरो; सहस्रपाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अरमट्ठ+ए]

१.
कनसुत्लाका आकारको तर ठुलो र मोटो; प्रायः कलेजी रङ हुने; धेरै खुट्टा हुने एक किरो; सहस्रपाद।
२.
अरट्ठ परेको; डोलो शरीर भएको; कसिलो।

सम्बन्धित शब्दहरू