जुँगामुठे

Romanized: jumgaamuthe, jungaamuthe, jungamuthe, jumgamuthe

आफ्नो भलोकुभलो सोच्न सक्ने; समर्थ; जमामर्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आफ्नो भलोकुभलो सोच्न सक्ने; समर्थ; जमामर्द।
२.
राम्रैसित जुँगा उम्रेको; वयस्क भएको; उमेरदार।

सम्बन्धित शब्दहरू