मुठ

Romanized: muth, mutha

हातले समाइने, हतियार वा औजारको बिंडको भाग; मुष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मुष्टि]

१.
हातले समाइने, हतियार वा औजारको बिंडको भाग; मुष्टि।
२.
बट्टाई मुठ्याउने काम।
३.
(विशेषण) जो भएको सबै; भएभरको।

सम्बन्धित शब्दहरू