मुठल
Romanized: muthal, muthala
ना. [नेवा. मुथल] छानाको दाँतीछेउ रहने फल्याकजस्तो तेर्सो लामो काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [नेवा. मुथल] छानाको दाँतीछेउ रहने फल्याकजस्तो तेर्सो लामो काठ।