मुठिनु

Romanized: muthinu

मुठीमा आउनु; मुठीभित्र पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
मुठीमा आउनु; मुठीभित्र पर्नु।
२.
चड्गुलमा पर्नु।

सम्बन्धित शब्दहरू