मुठी
Romanized: muthee, muthii, muthi
हातका औंलाहरू मोडेर हत्केलामा दबाउँदा बन्ने आकार र त्यसभित्रको रित्तो ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
हातका औंलाहरू मोडेर हत्केलामा दबाउँदा बन्ने आकार र त्यसभित्रको रित्तो ठाउँ।
२.
एक मानाको दसौं भागको परिमाण; मुठ्ठी/मुठी।
३.
थोरै परिमाण।
४.
मुड्की; मुक्का।