मुठार्नु
Romanized: muthaarnu, mutharnu
स.क्रि. [सं. मुष्ट+आकार+नु] फेद वा टुप्पो मिलाएर काट्नु; सम्म पारेर ताछ्नु; मठार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
स.क्रि. [सं. मुष्ट+आकार+नु] फेद वा टुप्पो मिलाएर काट्नु; सम्म पारेर ताछ्नु; मठार्नु।