धुर्
Romanized: dhur
गाडी, बग्गी, रथ आदिका पाङ्ग्रा अड्याउने तेर्सो आग्लो; धुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गाडी, बग्गी, रथ आदिका पाङ्ग्रा अड्याउने तेर्सो आग्लो; धुरा।
२.
नारिएका गोरुका काँधमा राखिने, जुवाका बिचमा हल्लँड बाँधेर हरिस अड्याउने ठाउँ।
३.
धुराका छेउ छेउमा ठाडो पारेर घुसारिने बियो।
४.
अग्लो ठाउँ, टाकुरो ।
५.
कुनै पनि ठाउँको सबैभन्दा माथिल्लो स्थान वा भाग; धुरी; टुप्पो।