धुर्पिस
Romanized: dhurpis, dhurpisha, dhurpish, dhurpisa
ढलाइ गर्दा वा माटो खाँद्दा प्रयोग गरिने काठ वा फलामको चाक्लो फेद र ठाडो बिँड भएको औजार; धुर्मुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [धुलो+पिस]
1
ढलाइ गर्दा वा माटो खाँद्दा प्रयोग गरिने काठ वा फलामको चाक्लो फेद र ठाडो बिँड भएको औजार; धुर्मुस।