धुर्मुल
Romanized: dhurmul, dhurmula
फुस्रा पात हुने र फुसै सेतो फूल फुल्ने ससानो खालको एक जातको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
फुस्रा पात हुने र फुसै सेतो फूल फुल्ने ससानो खालको एक जातको बोट।
२.
सोही बोटको फूल; धुसुरे।