धुर्सुल
Romanized: dhursul, dhurshula, dhurshul, dhursula
फुस्रा पात हुने र फुस्रै सेतो फूल फुल्ने ससानो खालको एक जातको बोट; सोही बोटको फूल; धुसुरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
फुस्रा पात हुने र फुस्रै सेतो फूल फुल्ने ससानो खालको एक जातको बोट; सोही बोटको फूल; धुसुरे।