दुर्मुख
Romanized: durmukh, durmukha
नराम्रो अनुहार भएको; कुरूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नराम्रो अनुहार भएको; कुरूप।
२.
मनमा बिझने कुरा बोल्ने; बझौटे; मुखाले; चोथाले। ना. ३ साठी संवत्सरमध्ये एक।
४.
गुप्तचर; जासुस ।